सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा प्रर्दैशन गर्नै पुगेका १२ मावन अधिकारकर्मीहरु प्रकाउ परेका छन ।
राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका हुन ।निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना प्रकाउ गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले बताएका छन ।
प्रतिक्रिया