कारोबारको पहिलो घण्टामै दोहरो अङंकले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ११.९६ अंकले उकालो लागेको छ ।

 नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ११ अंकको हारहारीमा उकालो लागेको छ ।

आज १२७६.६८  को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १२८८.६४ को बिन्दुमा  छ । आज ११ बजे  को १२७६,६८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.९४ प्रतिशतले बढेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ११उपसमूह  बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका१४८  कम्पनीको २८ लाख ९५ हजार  कित्ता  शेयर किन बेच हुदाँ १० करोड  करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया