लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कमपनीले ९।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद गरी कुल १०.२३७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कमपनीले प्रदान गर्ने उक्त लाभांश बिमा समितिको स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भए पश्चात मात्र शेयरधनलिे पाउनेछन् ।

प्रतिक्रिया