नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आइतबार ७५ हजार ५०० मा कारोबार भइरहेको सुनको मुल्य आज सोमबार ५०० ले बृद्धी भई ७६ हजार पुगेको छ ।
त्यस्तै,आज चाँदीको मुल्यमा पनि बृद्धी भएको छ ।चाँदी आइतबार ८ सय ८५ मा कारोबार भएको थियो भने आज सोमबार बढेर ९०० मा कारोबार भइरहेको महंसघले जनाएको छ ।
प्रतिक्रिया