कारोबारको दोस्रो घण्टामा दाहोरो अङकले घट्यो नेप्से

६ बर्ष अगाडि


आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा १४.१२ अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक दास्रो घण्टाको अन्तिम अवसथा सम्म आउदाँ १४  अंकको हारहारीमा ओरालो लागेको छ ।

आज १२९७.४७  को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा १२८३.३६ को बिन्दुमा झरेको छ । आज ११ बजे  को १२९७.४७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक १.०९ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनै पनि उपसमुह बढेका छैनन ।


त्यस्तै अहिलो कारोबार भइरहेका १६७  कम्पनीको १० लाख ८९ हजार  कित्ता  शेयर किन बेच हुदाँ ४०  करोड  ४९  लाख बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया