"राष्ट्रिय आविष्कार केन्द्र"लाई विदेशबाट सहयोग रकम प्राप्त

६ बर्ष अगाडि

राष्ट्रिय आविष्कार केन्द्र’ लाई  बेल्जियम सहित अन्य देशमा रहेका १८३ जनाको तर्फ बाट थप  सहयोग रकम प्राप्त भएको छ ।
बेल्जियममा बसोबास गदै आएका नारायण धिताल, सुनिता गुरुङ र बिभिन्न मुलुकमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले प्रदेशमा दुख गरेर कमाएको पैशा सकंलन गरी राष्ट्रिय आविष्कार केन्द्रको लागि पठाएका हुन। 

राष्ट्रिय आविष्कार केन्द्रका लागी संकलित १२ लाख ३२ हजार ५ सय ८३ रुपैया वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनलाई  तात्तातो खबरका संचालक भाग्य न्यौपानेले हस्तातरण गरेका हुन ।

६ बर्ष अगाडि

प्रतिक्रिया