पक्राउ पर्दै दिपक मनाङ्गे

६ बर्ष अगाडि

एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको उजुरी परेसगैं गण्डकी प्रदेशका सासंद  राजिव गुरुङ (दिपक मनाङ्गे) विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीमा गुरुङ विरुद्ध उजुरी परेसगैँ पक्राउ पूर्जी जारी भएकोे हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया