सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी आपूर्ति मन्त्रालयका सह सचिव शोभाकान्त पौडेललाई दिएको छ ।
कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मको अवधिको लागि पौडेललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।
प्रतिक्रिया