आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा १.१९ अंकले ओरालो लागेको छ ।
पहिलो घण्टाको अन्तिम समयमा १ अंकको हारहारीमा तल झरेको थियो । भने दोस्रो घण्टाको अन्तिम समयमा पनि १ अंकको हारहारीमा ओरालो लागेको छ ।
आज १३१४.१७ को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा १३११.८८ को बिन्दुमा झरेको छ । आज ११ बजे को १३१४.१७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.०९ प्रतिशतले घटेको छ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमूह मात्र बढे्का छन् ।
त्यस्तै अहिलो कारोबार भइरहेका १६६ कम्पनीको १२ लाख ७५ कित्ता शेयर किन बेच हुदाँ ५२ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया