नागरिकता विधेयकको प्रवासीद्वारा  स्वागत

७ बर्ष अगाडि

अमेरिका–प्रवासी नेपाली मञ्च अमेरिका,अस्ट्रेलिया,क्यानडा ,न्युजील्याण्ड लगायतका देशका प्रवासीहरुको  मञ्च प्रवासी नेपाली मंचले नागरिकता ऐन २०६३ बारे संसदमा प्रस्तुत विधेयकको स्वागत गरेका छन् । 
प्रस्तुुत विधेयकले प्रवासी नेपालीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने मञ्चले जनाएको छ । यसअघि सो ऐन प्रश्ट नभएकाले अव प्रस्ट ,सरल र बैज्ञानिक हुनेमा मञ्चले विश्वास व्यक्त गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया