सुनचाँदीको मुल्य घट्यो

६ बर्ष अगाडि

नेपाली बजारमा आज  बुधबार  सुनको मुल्य घटेको छ ।

मंगलबार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाले घटेर ७४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ९५ मा कारोबार भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया