सांग्रिला डेभलपमेन्ट बैंकका केहि संस्थापक शेयरधनीहरुले २२,१८७ कित्ता शेयर बिक्री गर्ने भएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछन् ।
बैंकका २ संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका कारण सो शेयरहरु बिक्री गर्न लागिएको हो।
प्रतिक्रिया