सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेदवारी दर्ता

६ बर्ष अगाडि

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा नेता अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आज प्रतिनिधिसभाको सभामुख पदका लागी आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया