बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

६ बर्ष अगाडि

काठमाडौं – मंगलबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० ले बढेको छ । साथै, चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेको महासंघको भनाइ  छ । 
हिजो छापावाला सुनको मुल्य प्रतितोला ७५ हजार रुपैयाँ थियो । आज त्यो बढेर ७५ हजार ३०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य मुल्य ७५ हजार कायम गरिएको छ । महासंघकाअनुसार चाँदीको मुल्य प्रतितोला रू. ८९५ रहेको छ । हिजो चाँदीको मुल्य रू. ८९० रहेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया