ग्लोबल आइएमइ बैंकको शेयर कारोबार शुरु

६ बर्ष अगाडि

काठमाडौं  - ग्लोबल आइएमई बैंकको आज (सोमबार)बाट सेयर कारोबार खुल्ने भएको छ । ग्लोबल आइएमई र जनता बैंक मर्ज भएपछि रोकिएको कारोबार आजबाट खुलेको हो ।

बैंकको कारोबारमा ओपन रेन्ज रु २५२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

ग्लोबल र जनता बैंक मर्ज भएपछि मंसिर २० गतेबाट ग्लोबल आइएमई बैंकको नाममा एकीकृत कारोबार सुरु भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया