सुनचाँदीको मुल्य स्थिर, कति छ तोलाको ?

६ बर्ष अगाडि

काठमाडौं – सोमबार सुनचाँदीको मुल्य स्थिर देखिएको छ । सोमबार पनि आइतबारको मुल्यमा नै सुनचाँदीको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघकाअनुसार आज छापावाला सुनको कारोबार प्रतितोला रू. ७५ हजारमा कारोबार हुनेछ । यस्तै, तेजावी सुनको कारोबार प्रतितोला रू. ७४ हजार ७०० र चाँदीको प्रतितोला रू. ८९० मा कारोबार भइरहेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया