सिर्जना फाइनान्स लिमिटेडले शेयरमूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
बैंकले यस अघि आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ०।७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नैछ ।
साधारण सभाको लागी बुकक्लोज गर्न लागेको बैंकको शेयरमूल्य समायोजन प्रश्चात प्रतिकित्ता २०५ रुपैयाँ २२ पैसा कायम गरेको छ।
बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत पाउनेगरी उक्त बोनस प्रस्ताव गरेको छ ।
कम्पनीले आफ्नो साधारण सभा माघ ११ गते उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेका लागी आहवान गरेको छ ।
प्रतिक्रिया