घाइते मजदुरको उपचार खर्च सरकारले तिर्ने

६ बर्ष अगाडि

पारिश्रमिक माग्दै आन्दोलनमा घाईते भएका मजदुरको उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ । 

मेलम्ची आयोजनाको भागेको ठेकेदार कम्पनी सीएमसीसँग पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउने आन्दोलनमा घाईते भएकाहरुको उपचारखर्च उपलब्ध गराउने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए । 

सो आन्दोलनमा बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाईते भएका थिए । 
उनीहरुको उपचारबापत लागेको १ लाख ४६ हजार ५ सय ४६ रुपैयाँ रकम उपलब्ध गराउने निर्णय भएको बाँस्कोटाको भनाई छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया