तेस्रो घण्टामा २५ अंकले बढ्यो नेप्से, अर्ब माथीको कारोबार

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको तेस्रो घण्टामा २५.२९ अंकले बढे्को छ ।

पहिलो घण्टा बाटै दोहोरो अंकले बढे्को नेप्से अहिले सम्मको अवस्थामा २५ अंकको हारहारीमा पुगेको हो ।

त्यस्तै आज ८ महिना पछि नेप्से परिसूचक १३०० को बिन्दुमा पुगेको छ ।

आज १२८४.२३ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा  १३०९.५२ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १२८४.२३ शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक १.९७ प्रतिशतले बढेको छ ।

अहिलो कारोबार भइरहेको १८० कम्पनीको ३३ लाख कित्ता शेयर किन बेच हुदाँ १ अर्ब १० करोड बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया