कारोबारको दोस्रो घण्टा: दोहोरो अंकले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको दास्रो घण्टामा १७.०१ अंकले बढे्को छ ।

पहिलो घण्टा बाटै दोहोरो अंकले बढे्को नेप्से अहिले सम्मको अवस्थामा  घण्टा भने १७ अंकको हारहारीमा बढे्को हो ।

त्यस्तै आज ८ महिना पछि नेप्से परिसूचक १३०० को बिन्दुमा पुगेको छ ।

आज १२८४.२३ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा  १३०१.२४ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १२८४.२३ शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक १.३२ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारमा आएका १२ समूह मध्य अहिले सम्म ११ समूह  बढे्का छन् भने बाँकी १ समूह घटे्को छ ।

अहिलो कारोबार भइरहेको १७६ कम्पनीको १९ लाख ६४ हजार कित्ता शेयर किन बेच हुदाँ ५८ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया