बालुवाटार जग्गाकाण्डका नाइकेको घरमा बम विष्फोट

६ बर्ष अगाडि

बालुवाटार स्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लिने काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । 

ढकालको सानो भर्याङमा रहेको अहिले साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी गइसकेको छ ।

ढकालको सानो भर्याङमा रहेको अहिले साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

 विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले बताए । 

उनका अनुसार प्रतिबन्धित चन्द समूहले विस्फोट गराएको हुनसक्ने आश‌ंका गरिएको छ ।

बम विष्फोट भएको ठाउँ नजिकै नेपाली सेनाको मेडिकल कलेज रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया