काठमाडौं – पछिल्लो समय बढ्दै गएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अर्थात नेपाली शेयर बजार आज भने घटको छ । आज पहिलो घण्टामा नेप्से ४.२६ अंकले घटेको छ ।
आज १२७१.१२ विन्दुबाट कारोबार भएको थियो । १२ बजेसम्म आउँदा १२६६.६० विन्दुमा झरेको छ ।
अहिलो कारोबार भइरहेको १७८ कम्पनीको २६ लाख कित्ता शेयर किन बेच हुदाँ ८८ करोड बराबरको कारोबार भएको छ ।
पहिलो घण्टामा २५ करोड ५१ लाख बराबरको कारोबार भएको छ । सो अवधीमा १५५ कम्पनीको कारोबार भएको छ ।
आज ७ लाख ६४ हजार ५५ कित्ता शेयरको २ हजार ९९७ पटक कारोबार भएको छ ।
प्रतिक्रिया