विमानस्थल, रेलवे र फास्ट ट्रयाकको अवलोकन गर्दै यस्तो भने अर्थमन्त्री (फोटो फिचर)

६ बर्ष अगाडि

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ अन्तरराष्ट्रिय विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरका छन् । साथै, आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको धारण छ । हालै निर्माधिन विमान स्थल, रेलवे र फास्ट ट्रयाकको अवालोकन गर्दै उनले यस्तो बताएका हुन् । 

बाँकी तस्वीरबाट

६ बर्ष अगाडि

प्रतिक्रिया