गए राति २ वटा एनसेल टावरमा आगजानी भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेका एनसेल टावरमा आगजनी भएको हो ।
आगजनीले टावरमा क्षती पुगेको छ । उक्त टावर भएको क्षेत्र आसपास अहिले सेवासमेत अवरुद्ध भएको छ । आगजनी कस्ले किन गरेको बारेमा कुनै थाहाँ नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया