अब मोवाइलबाटै २ लाखको कारोबार, राष्ट्रबैंकले नत्थी लगाएर तान्यो क्लियरिङ्ग हाउललाई

६ बर्ष अगाडि

मोबाइल एप्लिकेशन कनेक्ट आइपिएस इपेमेन्ट प्रणाली मार्फत २ लाखको कारोबार गर्न पाइने भएको छ । 

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्वन्धि एकीकृत निर्देशन जारी गरेपछि नेपाल क्लियरिङ हाउसले मासिक कारोबारको सीमा थप गरेको हो । 

यसअघि एकलाको सीमा लागेर ग्राहकमाथी अन्याय गर्दै आएको नेपाल क्लियरिङ हाउस राष्ट्रबैंको निर्देशन पछि भने सीमा बढाउन बाध्य भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया