सप्तकोशी बैंककोे लाभांश घोषणा

६ बर्ष अगाडि

सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो । 

आइतबार बसेको कम्पनीको संचालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रदान गर्ने लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया