साधारण सभामै लगानीकर्ताबीच हात हालाहाल, लाभांश थोरै भएको आरोप

६ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकले आज आयोजना गरेको साधारण सभामा लगानीकर्ताबीच हात हालाहाल भएको छ ।

लगानीकर्ताले लाभांशमा चित्त नबुझाए पछि उक्त घटना घटेको हो ।

एउटा लगानीकर्तालाई अर्का लगानीकर्ताले सम्झाउन खोज्दा उनीहरु बिच हात हालाहाल भएको बताइएको छ ।

लगानीकर्ताले नेपाल इन्भेष्टमेन्टले अन्य बैंक भन्दा कम लाभांश वितरण गरेको आरोप लगाएका थिए ।
मेरोलगानीबाट

६ बर्ष अगाडि

प्रतिक्रिया