आज साताको दोस्रो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको पहिलो घण्टामै दोहोरो अंकले बढे्को छ ।
आज १२५५.७२ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा २४.२४ अंकले बढेर १२७९.९५ को बिन्दुमा पुगेको हो ।
कारोबारको सूरुवातबाटै उकालो लागेको नेप्से परिसूचक केही समय पछी १ अंकले घट्न पनि पुगेको थियो ।
आज ११ बजे विन्दुबाट १२५५.७२ शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.९३ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य १२ समूह नै बढे्का छन्
अहिलो कारोबार भइरहेको १६२ कम्पनीको १३ लाख कित्ता शेयर किन बेच हुदाँ ४९ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया