काठमाडौं – आज सुनको मुल्य झिनो रुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य तोलामा २०० घटेको छ ।
हिजो सुनको मुल्य प्रतितोला ७५ हजार थियो । आज त्यो ७४ हजार ८०० मा झरको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ५०० कायम गरिएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । आज चाँदीको मुल्य प्रतितोला ९०० रहेको छ ।
प्रतिक्रिया