नेपाल राष्ट्र बैंकले आज सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।
सोमबारका लागी १ कतारी रियलको खरिददर ३० रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ २१पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ८० पैसा रहेको छ ।
प्रतिक्रिया