सडक डिभिजन प्रमुखलाई बिप्लवले कालोमोसो दल्यो

६ बर्ष अगाडि

विप्लव समुहले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरी माथि कालोमोसो दलेको छ ।

सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कार्यकक्षमै गएर विप्लव समुहका कार्यकर्ताले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन ।

चौधरीको यहाँबाट उदयपुरमा सरुवा भएोले केहि दिनमा नै उनि जाने तयारीमा थिए ।

उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन ।

६ बर्ष अगाडि

प्रतिक्रिया