कारोबारको तेस्रो घण्टा: २४ अकं माथि नेप्से

६ बर्ष अगाडि

आज कारोबार सुरु भएको तिन घण्टाको अवधीमा नेप्से परिसुचक २४.२४ अंकले बढे्को छ । 

कारोबारको दोस्रो घण्टा  २८ अकंको उचाइमा रहेको नेप्से तेस्रो घण्टा भने केही अंकले ओरालो लागेको हो । 

आज १२१३.५१ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा १२३७.२३ बिन्दुमा पुगेको छ । 

आज ११ बजे   १२१३.५१ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने २ बजे सम्म आउँदा त्यो परीसुचक २.००  प्रतिशतले बढेको छ। 

हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य १२  सुचक नै बढेका छन ।
 

 

६ बर्ष अगाडि

प्रतिक्रिया