रिलायन्स लाइफ इन्स्योरेन्सको आईपिओले कमजोर रेटिंङ पाएको छ ।
आईपिओ निष्काशनको तयारीमा रहेको कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ को रेटिंङ दिएको हो ।
१ देखि ५ सम्मको ग्रेडिंगमा १ लाई सबैभन्दा बलियो र ५ लाई सबै भन्दा कमजोर मानिन्छ ।
कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपिओ निष्कासन गर्न लागेको छ। कम्पनीले बिमा समिति र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया