साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीहरुका लागी लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन समेत १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रसताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया