आज साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको पहिलो घण्टामा १४.२६ अंकले बढे्को छ ।
कारोबारको सुरुवातबाटै उकालो लागेको नेप्से कारोबारको एक घण्टा मा १४ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १२१३.०९ को बिन्दुबाट सूरु भएको कारोबार १ घण्टाको अवधीमा १२२७.३७ बिन्दुमा पुगेको छ ।
आज ११ बजे विन्दुबाट १२१३.०९ शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य अहिले सम्ममा १० समूह बढे्का छन् भने २ समूह घटेका छन् ।
अहिलो कारोबार भयरहेको ११४ कम्पनीको ४ लाख कित्ता शेयर किन बेच हुदाँ १९ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया