काठमाडौं – साताको पहिलो दिन अर्थात आइतबार सुनको मुल्य बढेको छ । आज सनुको मुल्य तोलामा ४०० ले बढेको हो ।
शुक्रबार सुनको मुल्य प्रतितोला ७४ जहार ६ सय थियो, आज त्यो ७५ हजारमा पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितेला रु. ७४ हजार ७ सय तोकिएको छ ।
यसैगरि चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ८८५ रुपैयाँ थियो, आज त्यो ८९० रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया