प्रदेश ३ को राजधानी चयन प्रक्रिया जारीः काभ्रेलाई जम्मा ३ मत

६ बर्ष अगाडि

काठमाडौं – प्रदेश नम्बर ३ को राजधानी काभ्रे पलाञ्चोकलाई बनाउने प्रस्तावमा जम्मा ३ भोट पक्षमा आएको छ । प्रदेश नम्बर ३ को राजधानी तोक्न हाल पद्रेश सभामा मतदान भइरहेको छ । 
प्रदेश ३ मा ११० जना सांसद छन्, त्यसमा आज १०४ को उपस्थीति छ । ती मध्ये १०१ जनाले काभ्रेलाई राजधानी बनाउन हुदैन भन्दै मतादान गरेको थिए । पक्षमा भने जम्मा ३ मत खसेको छ । 
हाल हटौडालाई प्रदेश राजधानी बनाउने प्रस्तावमा मतदान भइरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया