सहमति जुटाउन सकेन सरकार, पद्रेश ३ को राजधनी र नामका लागि मतदान हुँदै

६ बर्ष अगाडि

काठमाडौं – प्रदेश नम्ब ३ को नाम र राजधानीबारे सहमति जुट्न नसकेपछि अन्तत मतदान मार्फत यसलाई टुंगाउन लागिएको छ । त्यसको लागि हाल प्रदेश नम्बर ३ को प्रदेश सभामा मतदान भइरहेको छ । 
राजधानीको लागि काभ्रे र हटौडालाई प्रस्ताव गरिएको छ । 

बाँकी जानकारीको लागि आजको अर्थ हेर्दै गनुहोस् । 

६ बर्ष अगाडि

प्रतिक्रिया