आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

६ बर्ष अगाडि

नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । 

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

 उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए। 

६ बर्ष अगाडि

प्रतिक्रिया