कुमारी बैकं लिमीटेडको बोनस डिम्याट खातामा

६ बर्ष अगाडि

कुमारी बैकं लिमीटेडले आफ्ना बोनस शेयर लगानीकताको डिम्याट खातामा जम्मा भएको छ ।

बैकंको १९ औँ साधारण सभाबाट पारित १० प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.५६द प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

डिम्याट नगरेका शेयरधनिहरुले शेयर अभौतीकरण गराए पश्चात क्रमश निजहरुको नगद लाभांश बैकं खातामा र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ ।

 

 


 

६ बर्ष अगाडि

प्रतिक्रिया