रेलमा अवरोध गर्नेलाई यति सम्म जरिवाना  र कैद हुने !

६ बर्ष अगाडि

सरकारले नेपालमा रेलसे सञ्चालनलाई व्यवस्थित गर्न जेलभन्दा जरिवानालाई प्राथमिकता दिने कानुन बनाउने तयारी गरेको छ ।
विधेयक संसदमा सैद्धान्तिक छलफल भएपछि राष्ट्रियसभाको विधान समितिमा पठाइनेछ ।


विधेयकमा रेल कब्जा गरी वा कुनै किसिमको नोक्सानी पुर्याएमा कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र २ लाख जरिवाना हुनेछ । कसैले रेलभित्र परी यात्रुलाई दुख दिएमा २० हजार जरिवाना हुने प्रावधान छ ।
यस्तै रेलका कर्मचारीसँग झगडा गरेमा, होहल्ला गरेमा ६ महिनासम्म कैद र ५० हजारसम्म् जरिवाना हुने प्रावधान छ । कान्तिपुरमा विस्तृतमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया