नेपाल राष्ट्र बैंकले आज आइतबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५७पैसा तथा बिक्रिदर १२६ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।
आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ २५ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ८४पैसा रहेको छ ।
प्रतिक्रिया