२२ वर्षपछि दियो नेपाल बैंकले लगानीकर्तालाई लाभांश

६ बर्ष अगाडि

नेपाल बैंक ले आफ्ना लगानीकर्ताहरुलाई  २२ वर्षपछि लाभांश दिएको छ ।
बैंकको सम्पन्न ६० औं वार्षिक साधारणसभाले यसअघि संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।  

बैंक संचालक समितिले लगानीकर्ताई १० प्रतिशत नगद कर समेत लाभांश र १५ प्रतिशत बोनसशेयर गरि २५ प्रतिशत लाभांश दिने घोषण गरेको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया