कैलाश विकास बैंकले लाभांश पारित गरेको छ ।
बैंकको २६ औँ वार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको २.७७ प्रतिशत नगद र १६ प्रतिशत बोनस शेयर गरि १८.७७ प्रतिशत लाभांश पारित गरेको हो ।
यस्तै साधारण सभाले प्राईम कार्सियल बैंकसंग गाभिने प्रस्ताव पनि पारित गरेको छ ।
कैलाश र प्राईमलई क्रमश १ः०.९४ को स्वाप रेसियो हुने गरि गाभिने प्रस्ताव पारित गरेको हो ।
प्रतिक्रिया