सेन्ट्रल फाइनान्सले नगद लाभांश दिदैँ

६ बर्ष अगाडि

सेन्ट्रल फाइनान्सले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया