काठमाण्डौमा आज तरकारीको मुल्य यस्तो

६ बर्ष अगाडि

आज (शुक्रबार) काठमाडौमा धेरै जसो तरकारीको मुल्यमा बृद्धी भएको छ ।२८ प्रकारका तरकारीको मुल्य बृद्धी भएको हो ।

जसमा मटरकोशा र हरीयो प्याजको मुल्य सबै भन्दा उच्च छ । बजारमा मटरकोशाको प्रति केजी ९५ रुपैयामा बिक्रिी भइरहेको छ भने हरियो प्याजको मुल्य प्रति के जी १३५ रुपैयामा किनबेच भइरहेको छ ।

कालीमाटी तरकारी बजारका अनुसार गोलभेडा सानो ,गोलभेडा भारतीय ,बन्दा लोकल,बन्दा तराई प्याज हरीया, तरुल,काक्रो हाइब्रिड,भेडे खुर्सानी र तिते करेलाको मुल्यमा बृद्धी भएको छ ।

भने तरकारी बजारमा १० प्रकारका तरकारीका मुल्य घटेको छ ।जसमा गुन्दुक ,प्याज सुकेको भारतीय ,सुकेको प्याज भारतीय,गाजर लोकल,गाजर तराई,टाटे सिमी र बरेलाको मुल्य भने घटेका छन । 

आज गुन्दुक प्रति केजी २८५ रुपैया,प्याज सुकेको भारतीय ११२ रुपैया,इमली १३५ रुपैया,  च्याउ कन्य १०५ रुपैया मा किनबेच भइरहेको छ ।

हेर्नुहोस आजको मुल्यसूची :

 

तुलनात्मक थोक मूल्य विवरण

 

पौष  २४, २०७६

पौष  २५, २०७६

 

कृषि उपज

ईकाइ

‌‌‌‍औसत मूल्य

औसत मूल्य

प्रतिशत तुलना

गोलभेडा ठूलो(नेपाली)

के.जी.

७८

७८

०.००

ठूलो गोलभेडा(भारतीय)

केजी

७८

७८

०.००

गोलभेडा सानो

के.जी.

२५

३०

२०.००

गोलभेडा सानो(टनेल)

के जी

३३

३५

६.०६

गोलभेडा सानो(भारतीय)

के जी

२८

३५

२५.००

गोलभेडा सानो(तराई)

के जी

३५

३८

८.५७

अालु रातो

के.जी.

४८

४९

२.०८

आलु रातो(भारतीय)

के जी

३९

३९

०.००

प्याज सुकेको भारतीय

के.जी.

११८

११२

-५.०८

सुकेको प्याज चाइनिज

केजी

८५

७६

-१०.५९

गाजर(लोकल)

के.जी.

६२

५५

-११.२९

गाजर(तराई)

केजी

५५

४८

-१२.७३

बन्दा(लोकल)

के.जी.

३८

४२

१०.५३

बन्दा(तराई)

केजी

३३

४२

२७.२७

बन्दा(नरिवल)

केजी

३३

४२

२७.२७

काउली स्थानिय

के.जी.

४८

४८

०.००

स्थानीय काउली(ज्यापु)

केजी

६२

६२

०.००

काउली तरार्इ

के.जी.

३५

३८

८.५७

मूला सेतो(लोकल)

के.जी.

२८

२८

०.००

सेतो मूला(हाइब्रीड)

केजी

२८

२८

०.००

भन्टा लाम्चो

के.जी.

५५

५८

५.४५

भन्टा डल्लो

के.जी.

५५

५८

५.४५

मटरकोशा

के.जी.

६५

९८

५०.७७

घिउ सिमी(लोकल)

के.जी.

९८

९८

०.००

घिउ सिमी(हाइब्रीड)

केजी

९८

९८

०.००

घिउ सिमी(राजमा)

केजी

५५

५५

०.००

टाटे सिमी

के.जी.

७८

५८

-२५.६४

तितो करेला

के.जी.

९८

११५

१७.३५

लौका

के.जी.

४८

४८

०.००

फर्सी पाकेको

के.जी.

४२

४२

०.००

फर्सी हरियो(लाम्चो)

के.जी.

३३

३८

१५.१५

हरियो फर्सी(डल्लो)

केजी

४५

४८

६.६७

भिण्डी

के.जी.

११५

११५

०.००

सखरखण्ड

के.जी.

५५

५५

०.००

बरेला

के.जी.

५५

४८

-१२.७३

पिंडालू

के.जी.

४८

४८

०.००

स्कूस

के.जी.

४८

४८

०.००

रायो साग

के.जी.

३५

३८

८.५७

पालूगो साग

के.जी.

९५

९५

०.००

चमसूरको साग

के.जी.

९५

९५

०.००

मेथीको साग

के.जी.

९५

९५

०.००

प्याज हरियो

के.जी.

९५

१३५

४२.११

बकूला

के.जी.

९५

९८

३.१६

तरुल

के.जी.

५५

६८

२३.६४

च्याउ(कन्य)

के.जी.

११५

१०५

-८.७०

च्याउ(डल्ले)

के जी

३०५

३०५

०.००

ब्रोकाउली

के.जी.

६२

६५

४.८४

चुकुन्दर

के.जी.

८५

८५

०.००

जिरीको साग

के.जी.

६५

६५

०.००

सेलरी

के.जी.

२७५

२७५

०.००

पार्सले

के.जी.

२७५

२७५

०.००

सौफको साग

के.जी.

९५

९५

०.००

पुदीना

के.जी.

२७५

२७५

०.००

गान्टे मूला

के.जी.

५५

५५

०.००

इमली

के.जी.

१४५

१३५

-६.९०

तामा

के.जी.

११५

११५

०.००

तोफु

के.जी.

९५

९५

०.००

गुन्दुक

के.जी.

२९५

२८५

-३.३९

स्याउ(झोले)

के.जी.

९५

९५

०.००

केरा

दर्जन

८५

८५

०.००

कागती

के.जी.

१०५

१०५

०.००

अनार

के.जी.

१७५

१७५

०.००

सुन्तला(नेपाली)

के.जी.

९५

१०५

१०.५३

तरबुजा(हरियो)

के.जी.

५८

५८

०.००

मौसम

के.जी.

१४५

१४५

०.००

भुर्इ कटहर

प्रति गोटा

११५

११५

०.००

काक्रो(लोकल)

के.जी.

१०५

११५

९.५२

काक्रो(हाइब्रीड)

के जी

४५

५५

२२.२२

नासपाती(चाइनिज)

केजी

१४५

१४५

०.००

मेवा(भारतीय)

केजी

११५

११५

०.००

लप्सी

के.जी.

४८

५५

१४.५८

अदुवा

के.जी.

१०५

१०५

०.००

खु्र्सानी सुकेको

के.जी.

३९५

३९५

०.००

खु्र्सानी हरियो

के.जी.

४८

५५

१४.५८

खुर्सानी हरियो(बुलेट)

के जी

४८

५५

१४.५८

भेडे खु्र्सानी

के.जी.

५५

६०

९.०९

लसुन हरियो

के.जी.

११५

१३५

१७.३९

हरियो धनिया

के.जी.

८५

६८

-२०.००

लसुन सुकेको चाइनिज

के.जी.

२१५

२१५

०.००

लसुन सुकेको नेपाली

के.जी.

२१५

२१५

०.००

ताजा माछा(रहु)

के जी

२८८

२८८

०.००

ताजा माछा(बचुवा)

के जी

२२३

२२३

०.००

ताजा माछा(छडी)

के जी

२१३

२१३

०.००

ताजा माछा(म‌ंुगरी)

के जी

२४३

२४३

०.००

६ बर्ष अगाडि

प्रतिक्रिया