नुवाकोट र ललितपुर एनसेलका टावरमा आगजनी

६ बर्ष अगाडि

 गएराति नुवाकोट र ललितपुरमा एनसेलका टावरमा आगजनी गरिएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-५ गोरह्याङ बेलकोटगढी नगरपालिका–४ दुईपिपलमा रहेको एनसेल टावरमा आगजनी गरिएको हो भने यता ललितपुरको महांकाल गाउँपालिका  ५ बतासेको एनसेल टावरमा बिहिबार राती अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीको जिम्मा कसैले लिएको छैन । कर नतिरेपछि एनसेल विवादमा पर्दै आएको छ । विभन्न ठाउँमा रहका एनसेलका टावरमा आगजनीका घटना हुँदै आएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया