आज पनि घट्यो सुनचाँदीको मुल्य, तोलाको कति

६ बर्ष अगाडि

काठमाडौं – शुक्रबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ९ रुपैयाँले घटेको हो । हिजो छापावाला सुनको मुल्य प्रतिोला रू. ७५ हजार ५०० थियो । आज त्यो घटेर रू. ७४ हजार ६०० मा झरको छ । 
यस्तै, तेजावी सुनको मुल्य प्रतिोला रू. ७४ हजार ३०० रहेको छ । यसैगरि चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । हिजो चाँदीको मुल्य प्रतितोला रू. ९०० थियो, आज त्यो घटेर ८८५ मा झरेको छ ।
पछिल्लो समय इरान र अमेरिकाको तनावका कारण सुनको मुल्यमा उताव चढाव आइरहेको छ । यस बीचमा सुनको मुल्य प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया