आज बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको तिन घण्टा सम्म आउँदा २.५१ अंकले बढेको छ ।
कारोबार सुरु भएको एक घण्टासम्म आरालो लागेको नेप्से त्यहाँबाट पुनः उकालो लागेको परिसूचक तिन घण्टाको अवधीमा २ अंकको हारहारीमा बढेको छ ।
आज १२०९.०७ को बिन्दुबाट सूरु भएको कारोबार तिन घण्टाको अवधीमा १२१२.१७ बिन्दुमा पुगेको छ ।
आज ११ बजे विन्दुबाट १२०९.०७ शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.०२ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक, होटल र म्युचुअल फण्डर गरि ५ वटा क्षेत्रमा परिसूचक बढेको छ ।
प्रतिक्रिया