कारोबारको पहिलो घण्टा: २ अंकले घट्यो नेप्से

६ बर्ष अगाडि

साताको  पाँचौ कारोबारको दिन आज  नेपाल स्टक एक्सचेन्ज नेप्से शुरु भएको पहिलो घण्टामै २.४७  अंकले ओराले लागेको छ ।

कारोबार शुरु भएको केहि समयबाटै ओरालो  लागेको परीसुचक पहिलो घण्टाको अन्तिम अवस्थामा आउदा २ अंकको हाराहारीमा घटेको हो  । 

आज बिहीबार १२०९.८७  को बिन्दुबाट शुरु भएको कारोबार एक घण्टाको अवधीमा बढेर  १२०७.०८ बिन्दुमा पुगेको हो। 

आज ११ बजे  १२०९.८७ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १२ बजे सम्म आउँदा त्यो परीसुचक ०.०२   प्रतिशतले घटेको छ ।

हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ५ सुचक मात्र बढेका छन।

६ बर्ष अगाडि

प्रतिक्रिया